जलजलाका जनप्रतिनिधिलाई भुकम्प पुनर्निर्माण सम्बन्धि अभिमुखीकरण

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी ७ माघ । पर्वतको जलजला गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि आईतबार मिलनचोकमा भुकम्पबाट क्षति पुगेका निजी आवास पुननिर्माण सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको भुकम्प पछिको पुननिर्माण आयोजनाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आयोजनाका डाक्टर योगेन्द्र रिजालले भुकम्प पछिको पुननिर्माणको अवस्था, स्थानीय … Continue reading जलजलाका जनप्रतिनिधिलाई भुकम्प पुनर्निर्माण सम्बन्धि अभिमुखीकरण